कतारका विदेशमन्त्री चीन भ्रमणमा

बेइजिङ । कतारका विदेशमन्त्री बेइजिङ भ्रमणमा पुग्नु भएको छ । उहाँका चिनियाँ समकक्षीले एक दिन अगाडि मात्र युनाइटेड अरब इमिरेट्सका वरिष्ठ सरकारी अधिकारी चीन भ्रमणमा आउनु भएको र गल्फ राष्ट्रबीच बढेको मनमुटाब सुधार हुनसक्ने आशा गरिएको बताउनुभएको थियो । उहाँका चिनियाँ समकक्षीका अनुसार हिजो बिहीबार उहाँहरूबीच द्विपक्षीय भेटवार्ता हुने तय भएको छ । चिनियाँ विदेश … Continue reading कतारका विदेशमन्त्री चीन भ्रमणमा